फोटोपत्रकार दानिस सिद्धिकीको सम्झनामा स्वयम्भुमा दीप प्रज्वलन, तस्विरहरु हेर्नुहाेस्
मङ्गलबार, ०५ साउन २०७८, २१ : २०
अफगानिस्तानमा जारी युद्धको रिपोर्टिङका क्रममा मारिएका फोटोपत्रका दानिस सिद्धिकीको सम्झनामा मंगलबार साँझ काठमाडौँको स्वयम्भुमा दीप प्रज्वलन गरिएको छ । फोटोपत्रकारहरुको समूह पीजे क्लबले दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो ।
प्रतिष्ठित पुलित्जर पुरस्कार विजेता रोयटर्सका फोटोपत्रकार सिद्धिकी गत शुक्रबार कान्दाहार प्रान्तमा अफगान सुरक्षाकर्मी र तालिबानबीच भएको भिडन्तका क्रममा मारिएका थिए ।
हेरौँ केही तस्विरहरुः









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण