बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आज के छ विदेशी मुद्राको विनिमयदर ?

बिहीबार, ०७ साउन २०७८, ११ : २२
बिहीबार, ०७ साउन २०७८

बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिदर नेपाली रुपैयाँ ११९ रुपैयाँ ०९ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ । 

यस्तै, युरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ २५ पैसा र विक्रीदर १४० रुपैयाँ ९५ रहेको छ । 
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ २९ पैसा र विक्रीदर १६३ रुपैयाँ ११ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ १८ पैसा र विक्रीदर १२९ रुपैयाँ ८३ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८७ रुपैयाँ १६ पैसा र विक्रीदर ८७ रुपैयाँ ६० पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ९१ पैसा र विक्रीदर ९४ रुपैयाँ ३९ पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८२ पैसा र विक्रीदर १० रुपैयाँ ८७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ । 

यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७५ पैसा र विक्रीदर ३१ रुपैयाँ ९१ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र विक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 119.09 119.69

EUR (European Euro)

1 140.25 140.95

GBP (UK Pound Sterling)

1 162.29 163.11

CHF (Swiss Franc)

1 129.18 129.83

AUD (Australian Dollar)

1 87.16 87.60

CAD (Canadian Dollar)

1 93.91 94.39

SGD (Singapore Dollar)

1 87.08 87.52

JPY (Japanese Yen)

10 10.82 10.87

CNY (Chinese Yuan)

1 18.40 18.50

SAR (Saudi Arabian Riyal)

1 31.75 31.91

QAR (Qatari Riyal)

1 32.71 32.87

THB (Thai Baht)

1 3.63 3.64

AED (UAE Dirham)

1 32.42 32.59

MYR (Malaysian Ringgit)

1 28.14 28.28

KRW (South Korean Won)

100 10.31 10.37

SEK (Swedish Kroner)

1 13.70 13.77

DKK (Danish Kroner)

1 18.85 18.95

HKD (Hong Kong Dollar)

1 15.32 15.40

KWD (Kuwaity Dinar)

1 395.67 397.67

BHD (Bahrain Dinar)

1 315.90 317.49

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप