शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति लाइफले गर्यो कोभिड–१९को कारण मृत्यु दावी भुक्तानी

बिहीबार, ०७ साउन २०७८, १९ : ३५
बिहीबार, ०७ साउन २०७८

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कोभिड १९ को कारण मृत्यु भएका पाँगा निवासी श्रीकृष्ण महर्जन की श्रीमतीलाई घरमै गई दावी भुक्तानी गरेको छ । 

कम्पनीले महर्जनलाई घरमै पुगी शर्त बमोजिम बीमाङ्क रकम बापत २० लाख दावी भुक्तानी हस्तान्तरण गरेको हो ।

ज्योति लाइफ इन्स्योरेन्समा ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन योजना अन्तर्गतको बीमालेख शुरु गरेका श्रीकृष्ण महर्जनको जेठ १ मा कोभिड १९ संक्रमणको कारण मृत्यु भएको ब्यहोरा उल्लेख गरी बीमितले इच्छाएको व्यक्ती निजको श्रीमती रजिसा महर्जनले यस बीमालेख अन्र्तगत दावी भुक्तानी गरेकोमा उक्त भुक्तानी गरिएको कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप