शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरस्वतीले ल्याइन् तीज गीत ‘सुनको चुरा’

आइतबार, १० साउन २०७८, १२ : २६
आइतबार, १० साउन २०७८

तीज नजिकिदै गर्दा यसैलाई लक्षित गरेर बिभिन्न तीज गीतसंगीत बजारमा भित्रिने क्रम बढ्न थालेको छ । यस्तैमा गायिका सरस्वती उप्रेती र विर्ख विश्वकर्माको स्वर रहेको तिज गीत ‘सुनको चुरा’ सार्वजनिक भएको छ ।
माया प्रेमको अलवा जीवनका पिडा समेत ब्यक्त गरिएको गीतमा डम्बर विश्वकर्माको शब्द, सम्झना बिसीको लय  रहेको छ । गीतको भिडियोमा शीतल केसी, राज गजमेर, अञ्जली अधिकारी, सोनी लगुन लगायतको अभिनय देख्न सकिन्छ ।
अशोक सुनारको निर्देशन रहेको गीतको भिडियोमा सुनिता गजमेरको कोरियोग्राफी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप