बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘पहिलो माया’मा लक्ष्मण र अस्मिताको प्रेमकथा

आइतबार, १० साउन २०७८, १६ : ३९
आइतबार, १० साउन २०७८


लक्ष्मण शर्मा र प्रविशा अधिकारीले ‘पहिलो माया’ बोलको नयाँ गीत ल्याएका छन् । प्रेमीप्रेमीको माया ब्यक्ति गर्ने गीतमा शब्द, संगीत गायक शर्माकै रहेको छ ।
उदयराज पौडेलको एरेन्ज रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा गायक शर्माले मोडल अस्मिता पन्तसँग रोमान्स गरेका छन् । भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ ।
गणेश शाहीको निर्देशन रहेको भिडियो छायाँकन तथा सम्पादन फराज अर्पणको गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप