कमलपोखरीमा बालकहरूको बाँकटे, तस्बिरमा हेर्नुहोस्
सोमबार, ११ साउन २०७८, ११ : ०५
मौसमी वायुको प्रभावका कारण देशभर वर्षा हुँदा कतिपय स्थानमा बाढीपहिरो तथा डुबानको समस्या देखिएको छ । राजधानीमा पनि निरन्तरको वर्षाले बागमती, विष्णुमतीसहितका खोलानालाको बहाव बढेको छ । यति मात्रै होइन राजधानीका पोखरीहरू पनि भरिभराउ बनेको छ । यस्तैमा एक रहेको छ, राजधानीको कमल पोखरी ।
वर्षासँगै कमलपोखरी भरिन पुगेको छ भने आसपासका क्षेत्रका केही बालक आइतबार पौडी खेल्दै गरेको अवस्थामा भेटिए । राजधानीमा बढ्दो गर्मीका बीच उनीहरु कमल पोखरीको पानीमा बाँकटे हान्न व्यस्त देखिन्थे । पोखरी धमिलो र केही फोहोरजस्तो भएपनि उनीहरु रमाइरहेका देखिन्थे ।
तस्बिरहरु हेर्नुहोस्ः










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण