गत वर्षको ‘दशैं तिहार वेलकम टु हुन्डाई परिवार’ अफरअन्तर्गत दुई जनाले जिते हुन्डाई कार

person explore access_timeसाउन ११, २०७८ chat_bubble_outline0

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘यसपालिको दशैं तिहार वेलकम टु हुन्डाई परिवार’ अफरको बम्पर विजेताहरूको नाम घोषणा गरेको छ । 

‘यसपालिको दशैं तिहार वेलकम टु हुन्डाई परिवार’ अफरको पहिलो बम्पर लक्की ड्र अन्तर्गत काठमाडौं मैतीदेवीका श्याम प्रसाद पौडेलले हुन्डाई ग्रान्ड आई १० माग्ना जितेका छन् भने दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत चितवनका चेत नारायण सापकोटाले हुन्डाई औरा एस जित्न सफल भएका छन् ।

सो योजना २०७७ असोज ५ देखि मंसिर ५ सम्म लागु गरिएको थियो । सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट साथै यस कठिन समयमा स्वास्थकर्मीहरुको समर्पण र अथक सेवालाई ध्यानमा राखी सम्मान स्वरुप बिशेष प्याकेज तथा बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्पmत १–१ जना विजेतालाई हुन्डाई ग्रान्ड आई १० माग्ना र हुन्डाई औरा एस जित्ने मौका थियो ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।