पाल्पामा ११ वर्षीया बालिका बलात्कृत
सोमबार, ११ साउन २०७८, २२ : १४
पाल्पामा ११ बर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार एक किशोरलाई पक्राउ गरेको छ ।
आइतबार रामपुर नगरपालिकाको एक होटलमा लगेर ११ बर्षीया बालिका बलात्कार गरेको आरोपमा सोमबार विहान प्रहरीले तनहुँको घिरिङ गाउँपालिकाका १७ बर्षीय किशोरलाई पक्राउ गरेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । आरोपित किशोरको उमेर नपुगेका कारण प्रहरीले उनको नाम खुलाएको छैन भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका ेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी
-
रुससँग युक्रेनले हार्यो भने तेस्रो विश्वयुद्ध हुने चेतावनी
-
विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ
-
शिक्षाको गुणस्तर र विद्यालय भर्ना अभियानमा सामूहिक योगदान आवश्यक छ: शिक्षामन्त्री श्रेष्ठ
-
लुम्बिनी प्रदेश सरकारमा जाने एमालेका मन्त्रीको लाग्यो टुंगो
-
सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन