शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमयदर

मङ्गलबार, १२ साउन २०७८, ११ : २४
मङ्गलबार, १२ साउन २०७८

मंगलबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार  अमेरिकी डलरको एकको खरिदर ११८ रुपैयाँ ७८ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै, यूरो एकको खरिददर १४० रुपैयाँ ७८ पैसा र विक्रीदर १४० रुपैयाँ ८१ पैसा रहेको छ । 

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ८२ पैसा र विक्रीदर १६४ रुपैयाँ ६४ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ४० पैसा र विक्रीदर १३० रुपैयाँ ०६ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४१ पैसा र विक्रीदर ८७ रुपैयाँ ८५ पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ५७ पैसा र विक्रीदर ९५ रुपैयाँ ०५ पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७७ पैसा र विक्रीदर १० रुपैयाँ ८३ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र विक्रीदर १८ रुपैयाँ ४१ पैसा रहेको छ । 

यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६७ पैसा र विक्रीदर ३१ रुपैयाँ ८३ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र विक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप