यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

person explore access_timeसाउन १३, २०७८ chat_bubble_outline0

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको एकको खरिदर ११८ रुपैयाँ ८४ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै,यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ०४ पैसा र विक्रीदर १४० रुपैयाँ ७५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ७६ पैसा र विक्रीदर १६४ रुपैयाँ ५९ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ४३ पैसा र विक्रीदर १३० रुपैयाँ ०९ पैसा रहेको छ ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४२ पैसा र विक्रीदर ८७ रुपैयाँ ८७ पैसा रहेको छ भने,क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ५० पैसा र विक्रीदर ९४ रुपैयाँ ९७ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७९ पैसा र विक्रीदर १० रुपैयाँ ८५ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २८ पैसा र विक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।

यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६९ पैसा र विक्रीदर ३१ रुपैयाँ ८५ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र विक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1118.84119.44

EUR (European Euro)

1140.04140.75

GBP (UK Pound Sterling)

1163.76164.59

CHF (Swiss Franc)

1129.43130.09

AUD (Australian Dollar)

187.4287.87

CAD (Canadian Dollar)

194.5094.97

SGD (Singapore Dollar)

187.3487.78

JPY (Japanese Yen)

1010.7910.85

CNY (Chinese Yuan)

118.2818.37

SAR (Saudi Arabian Riyal)

131.6931.85

QAR (Qatari Riyal)

132.6432.80

THB (Thai Baht)

13.613.63

AED (UAE Dirham)

132.3532.52

MYR (Malaysian Ringgit)

128.0828.22

KRW (South Korean Won)

10010.3010.35

SEK (Swedish Kroner)

113.7713.84

DKK (Danish Kroner)

118.8318.93

HKD (Hong Kong Dollar)

115.2715.35

KWD (Kuwaity Dinar)

1395.00397.00

BHD (Bahrain Dinar)

1315.14316.73

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।