शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

बुधबार, १३ साउन २०७८, ११ : ४७
बुधबार, १३ साउन २०७८

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको एकको खरिदर ११८ रुपैयाँ ८४ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ०४ पैसा र विक्रीदर १४० रुपैयाँ ७५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ७६ पैसा र विक्रीदर १६४ रुपैयाँ ५९ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ४३ पैसा र विक्रीदर १३० रुपैयाँ ०९ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४२ पैसा र विक्रीदर ८७ रुपैयाँ ८७ पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ५० पैसा र विक्रीदर ९४ रुपैयाँ ९७ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७९ पैसा र विक्रीदर १० रुपैयाँ ८५ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २८ पैसा र विक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।

यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६९ पैसा र विक्रीदर ३१ रुपैयाँ ८५ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र विक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 118.84 119.44

EUR (European Euro)

1 140.04 140.75

GBP (UK Pound Sterling)

1 163.76 164.59

CHF (Swiss Franc)

1 129.43 130.09

AUD (Australian Dollar)

1 87.42 87.87

CAD (Canadian Dollar)

1 94.50 94.97

SGD (Singapore Dollar)

1 87.34 87.78

JPY (Japanese Yen)

10 10.79 10.85

CNY (Chinese Yuan)

1 18.28 18.37

SAR (Saudi Arabian Riyal)

1 31.69 31.85

QAR (Qatari Riyal)

1 32.64 32.80

THB (Thai Baht)

1 3.61 3.63

AED (UAE Dirham)

1 32.35 32.52

MYR (Malaysian Ringgit)

1 28.08 28.22

KRW (South Korean Won)

100 10.30 10.35

SEK (Swedish Kroner)

1 13.77 13.84

DKK (Danish Kroner)

1 18.83 18.93

HKD (Hong Kong Dollar)

1 15.27 15.35

KWD (Kuwaity Dinar)

1 395.00 397.00

BHD (Bahrain Dinar)

1 315.14 316.73

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप