शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बनस्थलीको सोफा फ्याक्ट्रीमा भीषण आगलागी, १५ तस्बिरमा हेर्नुहोस्

बुधबार, १३ साउन २०७८, २० : ००
बुधबार, १३ साउन २०७८

काठमाडौंको बनस्थलीस्थित एक सोफा फ्याक्ट्रीमा बुधबार दिउँसो भीषण आगलागी भएको छ । प्रहरीका अनुसार दिउँसो ३ः ४५ मा आगलागी सुरु भएको हो । आगलागी सुरु भएलगत्तै प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोली लगायत स्थानीयवासीको संयुक्त पहलमा आगो नियन्त्रणमा लिइएको छ ।  

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा तयारी अवस्थामा रहेको एक सय थान सोफासहित करोडौंको क्षति भएको अनुमान प्रहरीले गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप