नुवाकोटमा माधव नेपाल पक्षीय युवासंघको कमिटी र पिपुल्स भोलेन्टियर घोषणा
बिहीबार, १४ साउन २०७८, १२ : १३
नुवाकोटमा नेकपा एमालेको माधव कुमार नेपाल पक्षीय युवासंघको आयोजक कमिटी घोषणा गरिएको छ । संगठनका जिल्ला सहइन्चार्ज सुरेश अधिकारीको संयोजकत्वमा १५३ सदस्सीय सम्मेलन आयोजक कमिटी घोषणा गरिएको हो ।
बुधबार युवा संघ नेपालका जिल्ला इन्चार्ज उद्धव पनेरुको अध्यक्षतामा जिल्लाका केन्द्रीय कमिटी सदस्यहरुको उपस्थितिमा गरिएको भेला बाट सो कमिटी गठन गरिएको हो ।
यस्तै नेपाल पक्षले पिपुल्स भोलेन्टियर विभाग पनि गठन गरिएको छ । सो विभागको संयोजक जीवन आले मगर चयन भएको संघका संयोजक पनेरुले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर