शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानसेनापति थापासँग भारतीय सेना प्रमुखको टेलिफोन संवाद

शुक्रबार, १५ साउन २०७८, १९ : २८
शुक्रबार, १५ साउन २०७८

भारतीय सेना प्रमुख एमएम नरभाने र नेपालका सेना प्रमुख पूर्णचन्द्र थापाबीच टेलिफोन संवाद भएको छ । सेना प्रमुखद्वय नरभाने र थापाबीच शुक्रबार टेलिफोन संवाद भएको हो । 

टेलिफोन संवादमा दुई पक्षबीच सुरक्षा सहकार्यका विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप