शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जापानको नम्बर १ स्किन केयर ब्रान्ड एक्नेजको ब्रान्ड एम्बेसडरमा उपसना सिंह

आइतबार, १७ साउन २०७८, १२ : ४७
आइतबार, १७ साउन २०७८

काठमाडौं । जापानको नम्बर १ स्किन केयर ब्रान्ड एक्नेज (ACNES) को नयाँ ब्रान्ड एम्बेसडरमा अभिनेत्री र मोडेल उपासना सिंह ठकुरी नियुक्त भएकी छिन्  । ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि अभिनेत्री ठकुरीले

किशोरावस्थामा आफू पिम्पलको समस्याबाट गुज्रिएका र यो समस्याबाट छुटकारा पाउन घरेलु उपचारदेखि महँगो पिम्पल हटाउने प्रक्रियाहरू अपनाए पनि यसबाट छुटकारा पाउन गार्हो भएको बताइन् । तर अहिले यो जापानिज उत्पादनले पिम्पलको समस्याको समाधान गरेको उनी बताउँछिन् ।

साथै उनले अहिले आफ्नो रोजाइमा एक्नेज ट्रियो एक्टिभ पर्ने गरेको बताइन् । यो उत्पादनमा भएको ३ प्रकारको सिम्पल स्टेपले पिम्पलको पूर्ण समाधान गर्ने र यो ब्रान्डसँग जोडिन पाउँदा निकै खुसी भएको ठकुरीले बताइन् ।

एक्नेज ब्रान्डका नेपाल प्रतिनिधी रोह्टो मेन्थोलाटमले एकनेज थ्री एस उत्पादन नेपालीहरुले निकै मन पराएको र यसले ७ दिनमा पिम्पलको उपचार गर्ने बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप