शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हिरो मोटोकर्प १० वर्ष पुगेको अवसरमा नेपाल जनरल मार्केटिङले ल्यायो विशेष योजना

सोमबार, १८ साउन २०७८, १३ : ३८
सोमबार, १८ साउन २०७८

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्नो स्थापनाको १० औं वर्ष पूरा गरेको छ । यस अवसरमा हिरो मोटरसाइकल र स्कुटरको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङले विशेष योजना सार्वजनिक गरेको छ । 

यस योजना अन्तर्गत ग्राहकले हिरोको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा ५ हजार छुट दिएको छ भने सर्भिसिङमा ५०% छुट साथै स्पेयर पार्टसमा १०% छुट र वाशिङ्ग निःशुल्क पाउने भएका छन् । यो योजना यही साउन २५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप