एन्फाको प्रवक्ताबाट किरण राईले दिए राजीनामा

person explore access_timeसाउन १८, २०७८ chat_bubble_outline0

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ताबाट किरण राईले राजीनामा दिएका छन् । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा बुझाएपछि राईले पत्रकार सम्मेलन गरेका छन् । 

एन्फाको केन्द्रीय सदस्य समेत रहेका राईले प्रवक्ताबाट राजीनामा दिएको वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले पुष्टि गरेका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।