बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीओ निष्काशन गर्दै आत्मनिर्भर लघुवित्त, निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल

मङ्गलबार, १९ साउन २०७८, १८ : ५६
मङ्गलबार, १९ साउन २०७८

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ८० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

जसका लागि संस्थाले सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त कार्यको लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप