आईपीओ निष्काशन गर्दै आत्मनिर्भर लघुवित्त, निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल

person explore access_timeसाउन १९, २०७८ chat_bubble_outline0

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ८० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

जसका लागि संस्थाले सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त कार्यको लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।