बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानेडाका डि ग्रासीलाई २ सय मिटर दौडमा स्वर्ण

बिहीबार, २१ साउन २०७८, ०८ : ५२
बिहीबार, २१ साउन २०७८

टोकियो ओलम्पिकमा २ सय मिटर दौड तर्फको स्वर्ण क्यानडाका आन्द्रे डि ग्रासीले जितेका छन् । छोटो दूरीका यी धावकले यसअघि ओलम्पिकमा चार पटक पदक जिते पनि स्वर्ण जित्न सकेका थिएनन् ।

ओलम्पिकमा आफ्नो पहिलो स्वर्ण जित्ने क्रममा उनले दोस्रो स्थानका केन्नी बेडनरेक र विश्व च्याम्पियन नोआ लाईलिसलाई पछि पारे । ग्रेसीले १९ दशमलव ६२ सेकेन्डमा दौड पूरा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप