नेप्सेको सेवा २ दिन बन्द रहने

person explore access_timeसाउन २१, २०७८ chat_bubble_outline0

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेबसाइट सेवा २ दिनका लागि बन्द हुने भएको छ । 

बिहीबार एक सुचना जारी गर्दै नेप्सेले २२ गते शुक्रबार र २३ गते शनिवार वेबसाइट पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो। 

डाटा सेन्टर अपग्रेड गर्न लागेकोले नेप्सेको वेबसाइट सिस्टम उपलब्ध नहुने नेप्सेले जनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।