अझै नियन्त्रणमा आएन बालाजु औधोगिक क्षेत्रको आगलागी
शनिबार, २३ साउन २०७८, ०९ : ४०
काठमाडौं । बालाजु औधोगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । गएराती २ बजेर १५ मिनेटमा शुरु भएको आगलागी ७ घण्टासम्म पनि नियन्त्रण बाहिर छ ।
याे पनि
आगो निभाउन हेलिकोप्टरको पनि प्रयोग गरिएको छ । तीन वटा हेलिकप्टरबाट आगो निभाउन पानी हालिएको छ । आगो नियन्त्रणमा नआएको र निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी वृत बालाजुका डिएसपी निर्मल बुढाथोकीले बताए ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
