ad

नयाँ लुक्समा टीना दत्ता

person explore access_timeभदौ ३, २०७८ chat_bubble_outline0

भारतीय टेलिश्रृंखला ‘उतरन’ मा मुख्य भूमिका निभाएर चर्चामा आएकी अभिनेत्री टीना दत्ता पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।


उनी पछिल्लो समय इन्स्टाग्राममा नयाँ नयाँ लुक्समा तस्बिर सेयर गर्ने गर्छिन् । प्रायः तस्बिरमा ‘बोल्ड’ देखिने टीनाले पछिल्लोपटक नयाँ पोजमा तस्बिर सेयर गरेकी छन् ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।