शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ लुक्समा टीना दत्ता

बिहीबार, ०३ भदौ २०७८, ११ : १४
बिहीबार, ०३ भदौ २०७८

भारतीय टेलिश्रृंखला ‘उतरन’ मा मुख्य भूमिका निभाएर चर्चामा आएकी अभिनेत्री टीना दत्ता पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

उनी पछिल्लो समय इन्स्टाग्राममा नयाँ नयाँ लुक्समा तस्बिर सेयर गर्ने गर्छिन् । प्रायः तस्बिरमा ‘बोल्ड’ देखिने टीनाले पछिल्लोपटक नयाँ पोजमा तस्बिर सेयर गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप