कोरोना कहरका बीच काभ्रेको गोसाइँकुण्डमा यसरी मनाइयो जनै पूर्णिमा (फोटोफिचर)
आइतबार, ०६ भदौ २०७८, १४ : ०४
जनै पूर्णिमाको अवसरमा काभ्रेको गोसाइँकुण्डमा दर्शनार्थीको चहलपहल देखिएको छ । कोरोना महामारीका कारण स्थानीय प्रशासनले भिडभाड नगर्न भने पनि बनेपा नगरपालिका–६, गोसाईस्थानस्थित गोसाइँकुण्डमा रहेको शिव मन्दिरमा भक्तजनहरूको चहलपहल देखिएको हो । । जनै पूर्णिमाको दिन गोसाइँकुण्डमा हरेक वर्ष विशेष मेला लाग्ने गर्छ ।
मेलामा काभ्रेको विभिन्न स्थानका साथै काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली लगायत जिल्लाका भक्तजन पुग्ने गरेका छन् ।
रसुवाको गोसाइँकुण्ड पुग्न नसक्ने भक्तजनहरू बनेपाको गोसाइस्थान मन्दिरमा आई पूजाआजा र गर्ने प्रचलन रहेको छ । मन्दिरमा भक्तजनहरूले पूजाआर्चना गर्नुका साथै स्थान र रक्षाबन्धन बाँध्न आइतबार बिहान दर्शनार्थीहरु पुगेका थिए ।





















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीरले तोके आफ्नो कार्यकाल
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण