मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालले २ बजे पत्रकार सम्मेलन गर्दै

बिहीबार, १० भदौ २०७८, १२ : ५९
बिहीबार, १० भदौ २०७८

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । नयाँ पार्टी गठन र पार्टीका भावी कार्यक्रमबारे जानकारी दिन दिउँसो २ बजे राजधानीको क्वालिटी बैंक्वेटमा पत्रकार सम्मेलन आयोजना गरेको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

नेता नेपालले बुधबार मात्रै निर्वाचन आयोगबाट दलको मान्यता पाएका हुन् । उनले एमालेबाट ५५ केन्द्रीय सदस्य र ३० जना सांसद लिएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका हुन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप