नेपाल एसबीआई बैंक र आइसीएफसी फाइनान्स बीच सम्झौता
आइतबार, १३ भदौ २०७८, १९ : ४०
काठमाडौं । नेपाल एसबीआइ बैंकले आइसीएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैकिङ्ग सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत आइसीएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबीआई बैंकमार्फत लेट र अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुविधा प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौतामा नेपाल एसबीआइ बैंकका कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसीएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठ बीच सम्झौतामा हस्ताक्षर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलिया काट्ने क्रममा रूखले किचेर एक जनाको मृत्यु
-
पश्चिमी वायुको प्रभाव : तापक्रम घट्दा काठमाडौं उपत्यकामा कठ्याङ्ग्रिने जाडो
-
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
-
मंगलबार आज तपाईंले के गर्दा अतिउत्तम हुन्छ ? हेरौँ राशिफल
-
ला लिगामा गेटाफे विजयी, स्पानियोल झर्यो रेलिगेशनमा
-
इंग्लिश प्रिमियर लिगमा वेष्टह्याम युनाइटेड विजयी