प्रधानमन्त्रीले रोपे समीको विरुवा, तस्बिरहरु हेर्नुहोस्
बुधबार, १६ भदौ २०७८, ०९ : १४
निजामती सेवा दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले वृक्षारोपण गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री देउवाले समीको विरुवा रोपेका हुन् । विष्णुमति कोरिडोर क्षेत्रमा वृक्षारोपणको कार्यक्रम राखिएको थियो । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण लगायतले पनि विरुवा रोपेका थिए ।
तस्बिरमा हेर्नुहोस्












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीरले तोके आफ्नो कार्यकाल
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण