१६ तस्बिरमा हेर्नुहोस् नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल
बिहीबार, १७ भदौ २०७८, १८ : २०
नेपाल र भारतबीच बिहीबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । दशरथ रंगशालामा खेल भइरहेको हो । खेलको पहिलो हाफ सकिँदा नेपालले भारतविरुद्ध १–० को अग्रता बनाएको हो । खेलको ३६ औं मिनेटमा अञ्जन विष्टले पहिलो गोल गरेका हुन् ।
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि दुबै टिमले मैत्रीपूर्ण खेल खेलेका हुन् । कोरोना महामारीका बीच खेल हेर्न बाक्लो संख्यामा रंगशालामा दर्शक देखिएका छन् । नेपालले गोल गरेसँगै रंगशालाको माहोल समेत तातिएको छ । एन्फाले बुधबार गरेको पत्रकार सम्मेलनमा ५१ सय जनाले टिकट काटेको बताइएको थियो ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण