शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कमेडी वाइल्डलाइफ फोटो अवार्डको छनोटमा परेका केही रोचक तस्बिर

शुक्रबार, १८ भदौ २०७८, १२ : ४३
शुक्रबार, १८ भदौ २०७८

कमेडी वाइल्डलाइफ फोटो अवार्डका लागि केही रोचक तस्बिर छानिएको छ ।

संसारभरीबाट ७ हजार वटा तस्बिर आएकामध्ये ४२ तस्बिरलाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको छ । यसबारे बिहिबार प्रेस वक्तव्यमा जानकारी दिइएको छ ।

यी तस्बिर बेलायत, दक्षिण अफ्रिका, जर्मनी र भारतलगायत संसारभरीका विभिन्न स्थानबाट प्राप्त गरिएको हो ।

यो अवार्ड सन् २०१५ मा फोटोग्राफर पल जोयनसन–हिक्स र टम सुल्लामले स्थापना गरेका हुन् । उनीहरुले रोचक ढङ्गले वन्यजीव संरक्षणलाई प्रोत्साहन गर्न चाहन्थे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप