सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा लोसपा र नेकपा समाजवादी रोज्ने जनप्रतिनिधि कति ?

मङ्गलबार, २२ भदौ २०७८, १७ : ४६
मङ्गलबार, २२ भदौ २०७८

महोत्तरी जिल्लामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये ६ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । त्यस्तै जनता समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिमध्ये महोत्तरीमा २५७ जनाले लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेखित सङ्ख्यामा नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीको पक्षमा हस्ताक्षर गरेको उल्लेख छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप