शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी टोलीको आगमन हुँदा विमानस्थलको सुरक्षा अत्यन्तै कडा (फोटोफिचर)

बिहीबार, २४ भदौ २०७८, ०९ : ५५
बिहीबार, २४ भदौ २०७८

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  उपाध्यक्ष फातेमा जे सुमार टोलीको आगमनलाई मध्यनजर गरी विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

सुमार नेतृत्वको टोलीको आगमनलाई लक्षित गरी  त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

कतार एयरलाइन्सको विमानबाट सुमारको टोली त्रिभुवन विमानस्थलमा अवतरण भएको छ । विमानस्थल सुरक्षा चेकजाँच पनि निकै कडा बनाइएको छ । विमानस्थलमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप