बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बीपीका आन्दोलनरत पक्षलाई काममा फर्किन अपिल

आइतबार, २७ भदौ २०७८, ११ : ५२
आइतबार, २७ भदौ २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा फर्किन अपिल गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले आन्दोलनरत पक्षका अधिकांश माग सम्बोधन भैसकेका र बाँकी माग पुरा गर्दै जाने बताउँदै तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिन अपिल गरेको हो ।

मन्त्रालयले आन्दोलनरत पक्षले उठाएका माग र सम्बोधन भएका ८ बुँदा समेत सार्वजनिक गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप