बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

आइतबार, २७ भदौ २०७८, १३ : ५६
आइतबार, २७ भदौ २०७८

नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठकको सुरुवातदेखि नै नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका छन् ।

सभामुख अग्नि सापकोटाले बैठक सञ्चालनका लागि सहज गर्न आग्रह गरेपनि एमालेले नमानेपछि उनले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । अर्को बैठक केही बेरपछि बस्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप