शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘अझै पनि जिन्दगीमा’ भीम र मिनीको रोमान्स

सोमबार, २८ भदौ २०७८, १० : ५२
सोमबार, २८ भदौ २०७८

गायक जेन्टल अधिकारीको स्वर रहेको गीत ‘अझै पनि जिन्दगीमा’ सार्वजनिक भएको छ । गीतमा गायक जेन्टलकै शब्द छ । प्रेममा बिछोडिनु पर्दाको पिडाहरु ब्यक्त गरिएको गीतको एरेन्ज डम्बर लिम्बुले गरेका हुन् । गीतको भिडियो पनि निर्माण भएको छ । जसमा भीम ओडारी र मिनी क्षत्रीले प्रेमी प्रेमीकाको रुपमा रोमान्स गरेका छन् ।

हिपमत मिडिया हाउसको पोस्ट प्रोडक्सन र हुसैन सेखको सम्पादन रहेको भिडियो युग यमनले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप