पुष्पन र प्रविशाले ल्याए ‘तिम्रो मन’
सोमबार, २८ भदौ २०७८, १७ : ४३
पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वर रहेको गीत ‘तिम्रो मन’ रिलिज गरिएको छ । दिग्गज धौरालीको शब्द रहेको गीतमा रिकेश गुरुङको संगीत तथा संगीत संयोजन रहेको छ ।
गीतको भिडियो सुधीर श्रेष्ठ र समृद्धि पौडेलमाथि फिचरिङ गरिएको छ । इन्दु भण्डारी क्रिएटिभ निर्देशक रहेको भिडियोमा उत्सव दाहालको कोरियोग्राफी र शिलन लम्सालको कलर तथा सम्पादन छ ।
भिडियोको निर्देशन जीवन शाहीले गरेका हुन् । भिडियोमा दुई प्रेमीको बाचा र समर्पण प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित