चोकोफनले मनायो २०औं वार्षिकोत्सव

person explore access_timeभदौ २९, २०७८ chat_bubble_outline0

काठमाडौं । सुजल फुड्सको उत्पादन चोकोफनको २० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसर पारेर कम्पनीले चोकोफनको नयाँ बिज्ञापन अभियान पनि शुरु गरेको छ ।

वन्ली चोकोफन भन्ने सन्देश बोकेको बिज्ञापन अभियानलाई कम्पनीले बालबालिकाको रमाइलो पलहरुसँग जोडेको जनाएको छ । 

अत्याधुनिक मेसिनरी र उच्च स्वस्थ्यकर वातावरणमा सावधानीका साथ चोकोफनको उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।