शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिमाल सागरको ‘एकादेशको कथा’मा पूर्ण र लक्ष्मीको रोमान्स

मङ्गलबार, २९ भदौ २०७८, १४ : १९
मङ्गलबार, २९ भदौ २०७८

गायक हिमाल सागरले आफ्नै स्वर तथा संगीतमा नयाँ गीत ‘एकादेशको कथा’ ल्याएका छन् । रोमान्टिक शैलीको गीतमा श्याम पराजुलीको शब्द र संजय हमालको संगीत संयोजन छ ।

अमेरिकाको पिट्सबर्ग, पेन्सिलभेनिया लगायत स्थानमा छायाँकन भएको भिडियोमा पूर्ण लम्साल र लक्ष्मी ओलीको रोमान्स देख्न सकिन्छ ।

दिलकृष्ण श्रेष्ठको निर्देशन रहेको भिडियो प्रविन मानन्धरले सम्पादन गरेका हुन् । पी एण्ड एच प्रोडक्सनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप