बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर फैलियो फोटोन मोटर्सको सर्भिस सेन्टर

बिहीबार, ३१ भदौ २०७८, १६ : ५८
बिहीबार, ३१ भदौ २०७८

काठमाडौं । एमएडब्लु बृद्धि कमर्सियल भेहिकल प्रालिले आफ्नो सर्भिस नेटवर्क देशभर विस्तार गरेको छ । 

देशको अधिकांश ठाउँबाट ग्राहकले अब सेवा लिन पाउने एमएडब्लुले जनाएको छ ।

देशका २५ भन्दा बढी वर्कसपबाट ग्राहकले एक घन्टा भित्र सेवा पाउने कम्पनीका सर्भिस हेड विदेश मान सिंह डंगोलले बताए । कम्पनीले आउने बर्षमा पनि आक्रामक रुपमा सर्भिस नेटवर्क विस्तार गर्ने योजना बनाएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप