बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रचना र नवीनको ‘चट्ट माया’ सार्वजनिक

बिहीबार, ३१ भदौ २०७८, १७ : १४
बिहीबार, ३१ भदौ २०७८

गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत ‘चट्ट माया’ सार्वजनिक भएको छ । गीतमा मिलन विष्टको शब्द र गायक रावलकै  संगीत रहेको छ ।  डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा उषा उप्रेती र दिपेशजंग रायमाझीको नृत्य देख्न सकिन्छ । भिडियोमा उषा र दीपेशको जोडी सुहाएको देखिन्छ ।

शान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको नृत्य निर्देशन छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप