बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यसरी गरियो विश्वकर्माको मूर्ति विसर्जन (फोटोफिचर)

शनिबार, ०२ असोज २०७८, २२ : १७
शनिबार, ०२ असोज २०७८

शनिबार विश्वकर्मा पूजा सम्पन्न भएको छ।  विश्वकर्माको मूर्तिलाई नदीमा विसर्जन गरेर यो पर्वको समापन गर्ने चलन छ ।  यही सिलसिलामा शनिबार जलविनायक मन्दिर चोभार र गुहेश्वरीमा विश्वकर्माको मूर्ति विसर्जन गरिएका तस्बिरहरुलाई हामीले यहाँ समावेश गरेका छौ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप