शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : संविधान दिवस- कतै उत्सव, कतै विरोध, पदक पाउनेप्रति ओलीको कटाक्ष

नयाँ नोट भोलिदेखि बजारमा आउने
आइतबार, ०३ असोज २०७८, २२ : ०२
आइतबार, ०३ असोज २०७८

आज २०७८ असोज ३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा संविधान दिवस : कतै उत्सव, कतै विरोध, पदक पाउनेप्रति ओलीको कटाक्ष, नयाँ नोट भोलिदेखि बजारमा आउने, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको अख्तियारको ठहर, संखुवासभा हत्याकाण्डमा अनुसन्धानको दायरा फराकिलो पार्दै प्रहरी, नेपाल निजामती कर्मचारी संगठन विभाजन लगायत छन् ।

१. संविधान दिवस : कतै उत्सव, कतै विरोध
असोज ३ अर्थात् संविधान दिवस कतै उत्सव, कतै विरोध प्रदर्शन गर्दै मनाइएको छ । वर्तमान संविधानको विरोधमा मधेसवादी दलहरु अग्रपंक्तिमा रहँदै आएकोमा काठमाडौंमै नागरिक समाजका अगुवाले समेत आइतबार संविधान दिवसलाई ‘कालो दिन’ का रुपमा मनाएका छन् । केहीले भने राजधानीमै ‘राजा आउ देश बचाउ’ नारा लगाउँदै संविधान र गणतन्त्रप्रतिको असन्तुष्टि प्रदर्शन गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप