१८प्रतिशत नगद लाभांश पारित गर्दै मुक्तिनाथ क्यापिटलको १२ औं वार्षिक साधारणसभा सम्पन्न
सोमबार, ०४ असोज २०७८, १९ : २२
काठमाडौं । मुक्तिनाथ क्यापिटलको १२ औं वार्षिक साधारणसभाले १८ प्रतिशत नगद लाभांश पारित गरेको छ।
क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुति कर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ।
त्यसैगरी, यसै आर्थिक बर्षभित्र मुक्तिनाथ विकास बैंक कोष प्रवर्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहने गरी सामुहिक लगानी कोष संचालन गर्ने योजना रहेको पनि कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध