शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जोन्ता क्लब काठमाडौंलाई सिद्धार्थ बैंकको सहयोग

मङ्गलबार, ०५ असोज २०७८, १९ : ५१
मङ्गलबार, ०५ असोज २०७८

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले जोन्ता क्लब काठमाडौं नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत ४ लाख ९७ हजार २०० रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

सो रकम बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालाई हस्तान्तरण गरे ।

बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिला विरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुको विकास गर्न प्रयोग गर्ने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप