जोन्ता क्लब काठमाडौंलाई सिद्धार्थ बैंकको सहयोग

person explore access_timeअसोज ५, २०७८ chat_bubble_outline0

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले जोन्ता क्लब काठमाडौं नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत ४ लाख ९७ हजार २०० रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

सो रकम बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालाई हस्तान्तरण गरे ।

बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिला विरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुको विकास गर्न प्रयोग गर्ने बताइएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।