शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हुन्डाइ फेस्टिभ अफरः हेवी इक्वुपमेन्टमा ५ लाखसम्मको छुट, साथमा अन्य उपहार पनि

बुधबार, ०६ असोज २०७८, १३ : ५९
बुधबार, ०६ असोज २०७८

काठमाडौं । हुन्डाइले चाडपर्वको अवसरमा धमाकेदार योजना सार्वजनिक गरेको छ । दसैं तिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाइ आर२२०एलएस एक्जाभेटरको खरिदमा ३ लाख नगद छुट, ४३ इन्चको एमआई टीभी प्रो, २००० घण्टासम्म फ्रि फिल्टर किट आदि सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ । 

यसरी यो चाडपर्वको समयमा कम्पनीले ग्राहकलाई कूल ५ लाखसम्मको सुविधा प्रदान गरेको छ । कम्पनीले नेपालमा पूर्वाधार विकास एवं औद्योगिक संरचना, विकास निर्माणमा आवश्यक पर्ने उच्चस्तरीय हेभी मेसिनहरु बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले यो योजना असोज १ गतेदेखि कात्र्तिक ३० गतेसम्म नेपालभर लागू गरिएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप