हुन्डाइ फेस्टिभ अफरः हेवी इक्वुपमेन्टमा ५ लाखसम्मको छुट, साथमा अन्य उपहार पनि

person explore access_timeअसोज ६, २०७८ chat_bubble_outline0

काठमाडौं । हुन्डाइले चाडपर्वको अवसरमा धमाकेदार योजना सार्वजनिक गरेको छ । दसैं तिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाइ आर२२०एलएस एक्जाभेटरको खरिदमा ३ लाख नगद छुट, ४३ इन्चको एमआई टीभी प्रो, २००० घण्टासम्म फ्रि फिल्टर किट आदि सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ । 

यसरी यो चाडपर्वको समयमा कम्पनीले ग्राहकलाई कूल ५ लाखसम्मको सुविधा प्रदान गरेको छ । कम्पनीले नेपालमा पूर्वाधार विकास एवं औद्योगिक संरचना, विकास निर्माणमा आवश्यक पर्ने उच्चस्तरीय हेभी मेसिनहरु बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले यो योजना असोज १ गतेदेखि कात्र्तिक ३० गतेसम्म नेपालभर लागू गरिएको जनाएको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।