मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकका ग्राहकले बन्दीपुर माउन्टेन रिसोर्टमा पाउनेछन् विशेष छुट

बुधबार, ०६ असोज २०७८, १६ : ०२
बुधबार, ०६ असोज २०७८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई तनहुँको बन्दीपुर स्थित बन्दीपुर माउन्टेन रिसोर्टमा विशेष छुट मिल्ने भएको छ ।

बैंक र रिसोर्टबीच सो छुट सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्ड वाहक तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउँनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप