शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समृद्धि फाइनान्समा नयाँ सञ्चालक नियुक्त

बुधबार, ०६ असोज २०७८, १९ : २२
बुधबार, ०६ असोज २०७८

काठमाडौं । समृद्धि फाइनान्सको सञ्चालक पदमा सुजन अधिकारी नियुक्त भएका छन् ।

अधिकारी नेपा पेट्रोलियम ट्रेड लिंकबाट मनोनित भएका हुन् । सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । 

समृद्धि फाइनान्सले बचत खातामा उच्चतम व्याजदरमा निक्षेप संकलन गरिरहेको र सामान्य बचत खातामा ७.५ प्रतिशत ब्याज प्रदान गरेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप