बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शाओमी दसैँ अफरः ‘मी लिएको छैन ?’

बिहीबार, ०७ असोज २०७८, २० : ०९
बिहीबार, ०७ असोज २०७८

काठमाडौं । शाओमी नेपालले हरेक शाओमी टेलिभिजनहरूको खरिदमा विशेष छुटको घोषणा गरेको छ । मीका ग्राहकहरुले यस अफर अनुरुप विभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा छुटहरु प्राप्त गर्नेछन् ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले शाओमीले ग्राहकहरुलाई यो चाडबाडको बेलामा नयाँ टेलिभिजन किन्न विशेष छुटको अफर ल्याएको बताए ।

टेलिभिजनको एमआरपी दरहरु र उनीहरुमा पाइने विशेष छुटहरु 

यसका साथै शाओमी नेपालले ‘महा पर्वको उमङ्ग’ ‘दसैँ वीथ मी’ नामको अभियान पनि चलाइरहेको छ । यस अफर अन्तर्गत मी टीभीको खरिदमा १ जना भाग्यशाली ग्राहकले दैनिक मी वाच लाइट प्राप्त गर्नेछन् र मी फोन वा पोको फोनको खरीदमा २ जना भाग्यशाली ग्राहकहरुले दैनिक मी ब्लूटूथ स्पिकर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप