शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तिनाउ नदीमा बालकको शव फेला

शुक्रबार, ०८ असोज २०७८, १० : १३
शुक्रबार, ०८ असोज २०७८

बुटवलको तिनाउ नदी किनारमा एक बालकको शव फेला परेको छ । देवीनगरस्थित नदी किनारमा  अर्धनग्न अवस्थामा बालकको शव फेला परेको हो । 

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले  करिब १२ वर्षका वालकको शव फेला परेको जानकारी दिए । उनले घटनास्थलमा प्रहरी पुग्न लागेको र पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप