स्नोडेन्ट चुइङ्गममा क्रिकेटर सन्दिप लामिछानेले अनुबन्ध
शुक्रबार, ०८ असोज २०७८, १४ : ०४
काठमाडौं । पर्फेक्ट फूडले आफ्नो उत्पादन स्नोडेन्ट चुइङ्गमको लागि क्रिकेटर सन्दिप लामिछानेलाई अनुबन्धन गरेको छ ।
लोकप्रिय क्रिकेट खेलाडी लमिछानेले अब स्नोडेन्ट चुइङ्गमको प्रचारप्रसार गर्नेछन् ।
स्नोडेन्ट चुइङ्गम रिफ्रेसिङ मिन्टले भरिएको गम हो जसले मुखलाई ताजा राख्न मद्दत गर्ने कम्पनीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै