बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा विस्तार

शुक्रबार, ०८ असोज २०७८, १५ : ०१
शुक्रबार, ०८ असोज २०७८

विराटनगर । सानिमा बैंक लिमिटेडले विराटनगरको कञ्चनबारीमा बैंकको शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन वरिष्ठ कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे ।

उद्घाटन समारोहमा मह जोडीले विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएसँगै उक्त क्षेत्रका बासिन्दालाई सहज बैंकिङ्ग सेवा मिल्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप