शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नोकिया फोनले काठमाडौं किङ्गस् ११ सँग साझेदारी गर्दै

शुक्रबार, ०८ असोज २०७८, १९ : ३७
शुक्रबार, ०८ असोज २०७८

काठमाडौं । एचएमडी ग्लोबल होम अफ नोकिया फोनले नेपालको घरेलु टी २० प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किङ्गस् इलाभेन (केकेएक्सआई) को आधिकारिक स्मार्टफोन साझेदार बन्ने घोषणा गरेको छ ।

नोकिया फोन आयातकर्ता एचएमडी ग्लोबल प्यान एशियाका जेनेरल म्यानेजर रवि कुँवरले एचएमडी ग्लोबल होम अफ नोकिया फोन्स आधिकारिक मोबाइल फोन पार्टनरको रूपमा केकेएक्सआईको साझेदारी गर्न पाउँदा र देशमा आफ्नो ब्रान्डको उपस्थितिलाई अझै सुदृढ गर्न पाउँदा निकै उत्साहित भएको बताए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप