बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिरासत कक्षबाट फरार रहेका थुनुवा पक्राउ

शनिबार, ०९ असोज २०७८, १५ : २६
शनिबार, ०९ असोज २०७८

हिरासत कक्षबाट फरार रहेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नवराजपुर गा.पा.वडा नं.१ बस्ने वर्ष ३४ को राम प्रकाश भन्ने पशुपति यादव रहेका छन् ।

लागू औषध मुद्दाको अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय लहानको हिरासतमा यादव असार २६ गते बिहान हिरासत कक्षको प्यासेजको झ्यालको ग्रिल तोडी भागी फरार रहेको थिए । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले आज बिहान ५ बजेको समयमा जिल्ला सिरहा सखुवानान्कारकट्टी गा.पा.वडा नं.१ मौवाहीको लच्कापुलबाट पक्राउ गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप